© 2023 Copyright : माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौंडा, मकवानपुर
Developed By: Ninja Infosys Pvt. Ltd.
नेपाल एक कृषि प्रधान देश हो । यहाँका ६०.४% भन्दा बढी जनताहरु कृषि पेशामा नै निर्भर छन्। राष्ट्रको कुल ग्राहस्थ उत्पादनको करिब २५.८३% श्रोत पनि कृषि रहेको छ। नेपालमा कृषिको इतिहास धेरै पुरानो भएता पनि लगातार जमिनमा खेतीपाती गर्नाले कृषि कर्ममा प्रमुख मानिने माटो जुन बालीविरुवाहरुलाई अति आवश्यक पर्ने खाद्य तत्त्वहरुको श्रोत हो, जसको आपूर्ति विभिन्न प्राङ्गारिक, जैविक तथा रासायनिक मलहरुबाट गर्ने गरेको भएता पनि माटोको व्यवस्थापनमा ध्यान नपुर्याउँदा माटोको उर्वराशक्ति विस्तारै कम हुँदै गई कृषि फसलको उत्पादन कम भएको महसुस गरी वि.स. २०४९ सालमा नेपाल सरकारले माटो इकाईको स्थापना गर्ने सोच बनायो तर त्यसको दुई बर्ष पश्चात वि.स. २०५१ सालमा आएर देशको ५ वटै विकास क्षेत्रहरुमा क्षेत्रिय माटो परीक्षण प्रयोगशालाहरुको स्थापना यर्यो। जसमध्ये क्षेत्रीय माटो परीक्षण प्रयोगशाला त्रिशुली, नुवाकोट (हाल माटो तथा मल परीक्षण प्रयोगशाला हेटौडा, मकवानपुर) पनि एक हो। स्थापना कालमा २ जना अधिकृत, ४ जना सहायकस्तर र १ जना निम्न स्तरको गरि जम्मा ७ जना कर्मचारीको दरबन्दी रहने गरी यसले माटो तथा मल परीक्षण सेवा उपलब्ध गराउन थाल्यो । वि.स. २०६१ को कृषि विभागको नयाँ संरचनामा १२ जना कर्मचारी रहने र वि.स. २०७० को कर्मचारी संरचना अनुसार १३ जना कर्मचारीको जनशक्ति रहने व्यवस्था गरी यसले यो प्रयोगशालाले काम गरिरह्यो । वि.स. २०७२ मा नयाँ संविधान जारी भई मुलुक संघीय संरचनामा गयो र यो प्रयोगशाला तत्कालीन प्रदेश नं. ३ मा रहने गरी कायम भयो ।...
शीर्षक | प्रकाशित मिति | डाउनलोड | ||
---|---|---|---|---|
![]() |
DSM update का लागि माटाे नमुना परीक्षण/संकलन तथा GPS प्रयाेग सम्बन्धी प्रा.स/ ना.प्रा.स स्तरीय २ दिने तालिम सम्पन्न | 2079-09-26 | हेर्नुहोस् | डाउनलोड |
![]() |
नवौं विश्व माटो दिवस मनाइयो । | 2079-08-19 | हेर्नुहोस् | डाउनलोड |
![]() |
बार्षिक प्रगति पुस्तिका आ.व. २०७८/०७९ | 2079-07-17 | हेर्नुहोस् | डाउनलोड |
शीर्षक | प्रकाशित मिति | डाउनलोड | ||
---|---|---|---|---|
![]() |
DSM update का लागि माटाे नमुना परीक्षण/संकलन तथा GPS प्रयाेग सम्बन्धी प्रा.स/ ना.प्रा.स स्तरीय २ दिने तालिम सम्पन्न | 2079-09-26 | हेर्नुहोस् | डाउनलोड |
![]() |
नवौं विश्व माटो दिवस मनाइयो । | 2079-08-19 | हेर्नुहोस् | डाउनलोड |
![]() |
माटो परीक्षण सेवा लिन हुन कृषकवर्गमा अनुरोध | 2079-07-16 | हेर्नुहोस् | डाउनलोड |
शीर्षक | प्रकाशित मिति | डाउनलोड |
---|
शीर्षक | प्रकाशित मिति | डाउनलोड |
---|
शीर्षक | प्रकाशित मिति | डाउनलोड | ||
---|---|---|---|---|
![]() |
बार्षिक प्रगति पुस्तिका आ.व. २०७८/०७९ | 2079-07-17 | हेर्नुहोस् | डाउनलोड |
![]() |
माटोको गुणस्तर सुधार कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ | 2079-06-02 | हेर्नुहोस् | डाउनलोड |
शीर्षक | प्रकाशित मिति | डाउनलोड | ||
---|---|---|---|---|
![]() |
बार्षिक प्रगति पुस्तिका आ.व. २०७८/०७९ | 2079-07-14 | हेर्नुहोस् | डाउनलोड |
![]() |
बार्षिक प्रगति पुस्तिका आ.व. २०७७/०७८ | 2078-05-31 | हेर्नुहोस् | डाउनलोड |
© 2023 Copyright : माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौंडा, मकवानपुर
Developed By: Ninja Infosys Pvt. Ltd.