बागमती प्रदेश सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विकास निर्देशनालय

माटो तथा मल परीक्षण प्रयोगशाला

हेटौंडा, मकवानपुर

काभ्रेको कलाँतीमा १ दिने जीवाणु मलकाे प्रयाेग सम्बन्धी तालिम सम्पन्‍न

डाउनलोड
Image

काभ्रेपलाञ्चाेक जिल्ला, पनौती नगरपालिकाकाे वडा नं १२, कलाँती र वडा नं २, कैरेमा संचालित माटाेकाे गुणस्तर सुधार कार्यक्रम अन्तर्गत जीवाणु मलकाे प्रयाेग सम्बन्धी १ दिने माटाे व्यवस्थापन व्यवहारिक तालिम सम्पन्‍न भएको छ ।

© 2024 Copyright : माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौंडा, मकवानपुर

Developed By: Ninja Infosys Pvt. Ltd.