• slot gacor 2024slot danasigma168situs slot deposit pulsa telkomselsitus slot gacor 2025slot gacor 2025slot 2025slot danaslot gacor hari inislot danahttps://www.idseed.org/https://www.netbright.co.th/
  • slot 2025slot gacor 2025Slot QrisSlot Gacor Terbaik
  • slot gacor 2025https://kmail.campusfrance.org/
    माटो तथा मल परीक्षण प्रयोगशाला

    बागमती प्रदेश सरकार

    कृषि तथा पशुपन्छी विकास मन्त्रालय

    कृषि विकास निर्देशनालय

    माटो तथा मल परीक्षण प्रयोगशाला

    हेटौंडा, मकवानपुर

    DSM update का लागि माटाे नमुना परीक्षण/संकलन तथा GPS प्रयाेग सम्बन्धी प्रा.स/ ना.प्रा.स स्तरीय २ दिने तालिम सम्पन्‍न

    डाउनलोड
    Image


    DSM update का लागि माटाे नमुना परीक्षण/संकलन तथा GPS प्रयाेग सम्बन्धी प्रा.स/ ना.प्रा.स स्तरीय २ दिने तालिम मिति २०७९/०९/२५ गतेदेखि २०७९/०९/२६ गतेसम्म प्रयाेगशालाकाे हलमा संचालन गरि सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रत्यक जिल्ला (मकवानपुर, सिन्धुपाल्चोक, दाेलखा, रामेछाप र सिन्धुली) बाट ४ जना स्थानीय तहका कृषि प्राविधिक गरि २० जना सहभागीहरूकाे उपस्थिती रहेको थियो। कार्यक्रममा माटाे नमुना संकलन तथा GPS काे प्रयाेग सम्बन्धि तालिम एवम् आवश्यक सामाग्री र उपकरणहरू वितरण गरिएको थियाे। तालिम समापन कार्यक्रममा प्रमाणपत्र एवम् सामाग्री प्रमुख अतिथि कृषि विकास निर्देशनालयका निमित्त प्रमुख श्री भरत प्रसाद बिडारी ज्यूले वितरण गर्नुभएकाे थियो ।सम्पूर्ण उपस्थित सहभागी एवम् अतिथिज्यूहरू प्रति माटाे तथा मल परीक्षण प्रयाेगशाला हार्दिक आभार व्यक्त गर्दछ।

    © 2025 Copyright : माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौंडा, मकवानपुर

    Developed By: Ninja Infosys Pvt. Ltd.