• slot gacor 2024slot danasigma168situs slot deposit pulsa telkomselsitus slot gacor 2025slot gacor 2025slot 2025slot danaslot gacor hari inislot danahttps://www.idseed.org/https://www.netbright.co.th/
  • slot 2025slot gacor 2025Slot QrisSlot Gacor Terbaik
  • slot gacor 2025https://kmail.campusfrance.org/
    माटो तथा मल परीक्षण प्रयोगशाला

    बागमती प्रदेश सरकार

    कृषि तथा पशुपन्छी विकास मन्त्रालय

    कृषि विकास निर्देशनालय

    माटो तथा मल परीक्षण प्रयोगशाला

    हेटौंडा, मकवानपुर
    Image

    आज मिति २०७९/०८/१९ गते नवौं विश्‍व माटो दिवस, २०७९ को अवसरमा माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौंडा र गाेदावरी नगरपालिका, ललितपुरको संयुक्त आयोजनामा नगरपालिकाका नगर प्रमुख श्री गजेन्द्र महर्जनकाे प्रमुख आतिथ्यमा गाेदावरी नगरपालिका भित्र बसाेबास गर्ने कृषक, नगरपालिकाकाे कर्मचारीहरूकाे समउपस्थितीमा 'स्वस्थ माटाेकाे साथ, खाद्य उत्पादनकाे सुरूवात' भन्ने नाराका साथ मनाईयो । मिति २०७९/०८/१४ देखि बृहत घुम्ती माटो परीक्षण शिविर कार्यक्रम संचालन गरि ७, ११, १२ र १३ नम्बर वडा बाट कूल ३०३ नमूना संकलन गरि परीक्षण गरियो ।
    संकलित नमूना विश्लेषण गर्न उपकरणहरु जडित घुम्ती प्रयोगशाला बाट माटोको पि. एच., प्रांगारिक पदार्थ, नाईट्रोजन, फस्फाेरस र पोटासको परीक्षण गरिएको थियो । परीक्षणको नतिजा अनुसार ५९ प्रतिशत नमुनामा अम्लीयपना रहेको, ४५ प्रतिशत माटोमा प्रांगारिक पदार्थ र २५ प्रतिशत माटोमा नाईट्रोजनको कमी देखियो । २४ प्रतिशत नमुनामा फस्फाेरसकाे कमी रहेकाे पाईयाे भने पोटासमा खासै समस्या देखिएन । नवौं विश्व माटो दिवसको अवसरमा आजकै दिन माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौंडा बाट माटो परीक्षण प्रतिवेदनको आधारमा १५.३ मे. टन. कृषि चुन नि:शुल्क रुपमा कृषकहरुलाई वितरण गरियाे।

    © 2025 Copyright : माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौंडा, मकवानपुर

    Developed By: Ninja Infosys Pvt. Ltd.