बागमती प्रदेश सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कृषि विकास निर्देशनालय

माटो तथा मल परीक्षण प्रयोगशाला

हेटौंडा, मकवानपुर

काभ्रेपलाञ्चोकमा माटोको गुणस्तर सुधार कार्यक्रम सञ्‍चालनका लागि स्थानीय तहका कृषि प्राविधिकहरुसँग छलफल कार्यक्रम सम्पन्‍न

डाउनलोड
Image

कृषि ज्ञान केन्द्र, काभ्रेपलाञ्चोकको आयोजनामा मिति २०७९/०६/७ गते संचालन भएको स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरुसंग द्वैमासिक वैठकमा आ.व. २०७९/०८० मा माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौंडाबाट सञ्चालन गरिने “माटोको गुणस्तर सुधार कार्यक्रमको” लागि काभ्रेपलाञ्चोक जिल्लामा सम्भाव्य स्थानीय तहको छनौटको लागि कृषि प्राविधिकहरु सँग छलफल गरियो ।

© 2024 Copyright : माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौंडा, मकवानपुर

Developed By: Ninja Infosys Pvt. Ltd.