• slot gacor 2024slot danasigma168situs slot deposit pulsa telkomselsitus slot gacor 2025slot gacor 2025slot 2025slot danaslot gacor hari inislot danahttps://www.idseed.org/https://www.netbright.co.th/
  • slot 2025slot gacor 2025Slot QrisSlot Gacor Terbaik
  • slot gacor 2025https://kmail.campusfrance.org/
    माटो तथा मल परीक्षण प्रयोगशाला

    बागमती प्रदेश सरकार

    कृषि तथा पशुपन्छी विकास मन्त्रालय

    कृषि विकास निर्देशनालय

    माटो तथा मल परीक्षण प्रयोगशाला

    हेटौंडा, मकवानपुर

    रामेछापमा घुम्ती प्रयोगशाला मार्फत माटो परीक्षण शिविर सम्पन्न ।

    डाउनलोड
    Image

    श्री कृषि ज्ञान केन्द्र, रामेछाप, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई, रामेछाप, मन्थली नगरपालिका र माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौंडाको आयोजनामा कृषि ज्ञान केन्द्रकाे प्राङ्गणमा घुम्ती प्रयोगशाला मार्फत माटो परीक्षण शिविर संचालन गरि क्रमश ज्ञान केन्द्र द्वारा संकलित नमूना १५९, प्रधानमन्त्री कृषि आधुनिकीकरणद्वारा १५१ र मन्थली नगरपालिकाकाे १९३ वटा गरि कुल जम्मा ५०३ वटा माटोको नमूना परीक्षण गरियो ।परीक्षणको नतिजाको आधारमा कृषकको लागि माटो स्वस्थता प्रमाणपत्र तथा मलखाद सिफारिस प्रतिवेदन" तयार गरियो ।यसै गरि रामेछाप र दाेलखाकाे विभिन्न पालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूलाई माटाे परीक्षण एवम् व्यवस्थापन सम्बन्धमा तालिम संचालन गरियाे। साथै कृषि स्नातक अध्ययनरत ईन्टर्नका भाई बहिनीहरु एवम् सम्पुर्णले पुर्याउनु भएको सहयोगको लागि प्रयोगशाला परिवार आभार व्यक्त गर्दछ ।

    © 2025 Copyright : माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौंडा, मकवानपुर

    Developed By: Ninja Infosys Pvt. Ltd.