Government of Bagmati Province

Ministry of Agriculture and Livestock Development

Directorate of Agriculture Development

Soil and Fertilizer Testing Laboratory

Hetauda, Makwanpur

माटोको गुणस्तर सुधार कार्यक्रम सञ्‍चालनका लागि स्थानीय तहका कृषि प्राविधिकहरुसँग छलफल कार्यक्रम सम्पन्‍न

Download
Image

कृषि ज्ञान केन्द्र, ललितपुरकाे आयाेजनामा कृषि ज्ञान केन्द्र ललितपुरकाे सभा हल तथा कृषि ज्ञान केन्द्र, चितवनकाे आयाेजनामा बीउ बिजन प्रयाेगशाला, हेटाैंडाकाे सभा हलमा मिति २०७९/०५/३१ गते एकै दिन सञ्‍चालन भएकाे स्थानीय तहका कृषि प्राविधिकहरू सँगकाे अन्तरक्रिया कार्यक्रममा चालु आ.व २०७९/०८० मा यस माटाे तथा मल परीक्षण प्रयाेगशाला, हेटौंडाबाट संचालन गरिने "माटाेकाे गुणस्तर सुधार कार्यक्रम" को लागि काठमाण्डौं, भक्तपुर, ललितपुर, मकवानपुर र चितवन जिल्लामा सम्भाव्य स्थानीय तहहरुकाे छनौटकाे लागि कृषि प्राविधिकहरू संग छलफल गरियाे।

© 2024 Copyright : माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौंडा, मकवानपुर

Developed By: Ninja Infosys Pvt. Ltd.